ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

तस्वीर : संक्रमण घटेसँगै छहरा झरनामा आन्तरिक पर्यटकको घुँइचो

२०७८ सावन, ६  
Slider
Image Not Found

डोटी जिल्लाको प्रमुख पर्यटकीयस्थल जोरायल गाउँपालिका–२ बुडर बजार नजिक रहेको छहरा झरनामा पर्यटकको घुँइचो । देशमा दोस्रो चरणको कोभिड–१९ को संक्रमण दर घटेसँगै अहिले डोटी जिल्लामा आन्तरिक पर्यटक बढेका छन् । यहाँको खप्तडलगायत अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रहरुमा आन्तरिक पर्यटक बढ्न थालेका हुन् । साथै पछिल्लो हप्तामा छिमेकी मुलुक भारतबाट पनि परिया, गौरीफान्टा, टनकपुर, बनाबासालगायतका क्षेत्रबाट पर्यटकहरु आउन थालेका छन् । तस्वीर : रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्