ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

जमुनाह नाकामा स्थायी हेल्थ डेस्क सञ्चालन

२०७८ सावन, ७  
प्रदेश ०५
NA

नेपालगञ्ज । नेपालगञ्जको जमुनाह नाकामा स्थायी हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ । नगरप्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापामगर र बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बुधवार संयुक्त रूपमा हेल्थ डेस्कको नवनिर्मित भवनको उद्घाटन गरे । कोरोना, डेंगु, मलेरियालगायत संक्रामक रोगको नियन्त्रणका लागि नाकामा हेल्थ डेस्क स्थापना गरिएको नगर प्रमुख डा. राणाले बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्