ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

पूर्वाधार निर्देशनालय भवन उद्घाटन

२०७८ सावन, ७  
वाग्मती प्रदेश
NA

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बुधवार हेटौंडा उपमहानगरपालिका–११ स्थित थानाभर्‍याङमा नवनिर्मित यातायात पूर्वाधार निर्देशनालय भवनको उद्घाटन गरेका छन् ।   प्रदेश सरकारको प्राथमिकता पूर्वाधार विकास गर्नु रहेको भन्दै उनले सरकारको उद्देश्यमा निर्माण कम्पनीका ठेकेदारले सडक, पुल, भवनको निर्माण समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्