ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

लक्ष्मि इक्विटी फण्डद्वारा इकाईधनीलाई ३५ % नगद लाभांश वितरण गर्ने प्रस्ताव

२०७८ सावन, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन ७, काठमाडौं । लक्ष्मि इक्विटी फण्डले आर्थिक वर्ष २०७७ /०७८ को लागि इकाईधनीहरुलाई ३५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको छ ।

लक्ष्मि क्यापिटल मार्केट लिमिटेडको बुधवार बसेको सञ्चालक समितिको बैठकले उक्त नगद लाभांश  वितरण गर्ने  प्रस्ताव गरेको हो । उक्त फण्ड लक्ष्मि बैंकद्वारा प्रबर्द्धन गरिएको तथा लक्ष्मि क्यापिटल मार्केट लिमिटेड योजना व्यवस्थापक रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्