ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

प्रि - ओपन सेसनमा ५.३३ अंकले बढ्यो नेप्से

२०७८ सावन, ७  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

साउन ७, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार प्रि -ओपन सेसनमा नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ५ दशमलव ३३ अंक बढेको छ ।  
उक्त अवधिमा नेप्से परिसूचक २ हजार ९९० दशमलव ९० पुगेको हो । उक्त अवधिमा ४२ ओटा कम्पनीको ८५ हजार ५७७ कित्ता शेयरको रू.७१ लाख ८७ हजार ४५० बराबरको शेयर खरीदविक्री भएको छ । 

प्रि -ओपन सेसनमा ४२ ओटा कम्पनीमध्ये २१ ओटा कम्पनीको शेयरमूल्य बढेको, दुई ओटा कम्पनीको घटेको छ । त्यसैगरी छ ओटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।  प्रि - ओपन सेसनमा सर्वाधिक कारोबार भने कृषि विकास बैंकको भएको छ । बैंकको रू. २९ लाख ४४ हजार बराबरको शेयर खरीदविक्री भएको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्