ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

३५ % नगद लाभांश वितरण गर्ने प्रस्तावपछि लक्ष्मी इक्विटी फण्डको इकाईमा उच्च खरीद माग

२०७८ सावन, ७  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

साउन ७, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार बजार खुलेको एक घण्टाको अवधिमा लक्ष्मी इक्विटी फण्डको इकाई उच्च खरीद माग रहेको छ ।  

फण्डको १० लाख २३ हजार ५७४ इकाई खरीद माग रहेको हो ।  यस फण्डले ३५ नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेसँगै लगानीकर्ताको आकर्षण बढेको हो ।

फण्डको इकाई मूल्य प्रतिइकाई रू. १७ दशमलव ५७ मा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ४७ प्रतिशतले वृद्धि भएको हो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्