ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

कृषि विकास बैंकको सर्वाधिक ३२ करोड १४ लाख बराबरको शेयर खरीदविक्री, शेयरमूल्य ९.३६ % बढ्यो

२०७८ सावन, ७  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

साउन ७, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार बजार खुलेको दुई घण्टाको अवधिमा कृषि विकास बैंकको सर्वाधिक शेयर खरीदविक्री भएको छ ।

कम्पनीको रू. ३२ करोड १४ लाख ३९ हजार बराबरको शेयर खरीदविक्री भएको  हो । बैंकको शेयरमूल्य प्रतिकित्ता रू. ५९६ मा कारोबार भइरहेको छ ।

यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ३६ प्रतिशतले वृद्धि भएको हो । बैंकको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्