ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

तस्वीर : पर्यटकीयस्थल रुइसे र अन्नपूर्ण हिमशृंखला

२०७८ सावन, ११  
Slider
Chelsea International Image Not Found

म्याग्दीको रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकीयस्थल रुईसेमा निर्माण भएको भ्यू टावर र अन्नपूर्ण हिमशृंखलालाई ड्रोन क्यामेराबाट लिइएको मनोरम दृश्य । गाउँपालिकाको ३० लाखको लगानीमा भ्यू टावर निर्माण भएको हो । उक्त भ्यू टावरबाट अन्नपूर्ण र धवलागिरि रेञ्जका हिमालहरुसँगै म्याग्दी, पर्वत र बागलुङका दर्जनौँ बस्तीहरुलाई अवलोकन गर्न सकिन्छ । तस्वीर : रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्