ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

प्रोग्रेशिभ फाइनान्स ऋण अटोमेसन प्रणालीमा आबद्ध

२०७८ सावन, १२  
बजार
Chelsea International NA

काठमाडौं (अस) । प्रोग्रेशिभ फाइनान्सले एसबी सल्युसन प्रालिसँगको सहकार्यमा क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणाली सार्वजनिक गरेको छ । यसले आन्तरिक ऋण प्रवाह, जोखिम मूल्यांकन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्नेछ ।

प्रोग्रेशिभ फाइन्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईं र एसबी सल्युसनका प्रमुख कार्यकारी अधिकृत सन्जोग मिश्रले सम्झौतामा हस्ताक्षर गरे ।

क्रेडिट–एक्सको थालनीसँगै बैंकहरूले पूर्ण रूपमा कागज निर्भर ऋण कार्य प्रवाह गर्न सक्षम हुनेछन् । यसले प्रणालीभित्र जोखिम अनुगमन गरेर ऋण लिएका ग्राहकसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्न सहयोग पुर्‍याउनेछ । प्रणालीले जमानत र गैरजमानत बेस लोन पनि प्रवाह गर्नेछ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्