ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

युनाइटेड इदि मर्दी आरबि हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट, प्रतिकित्ता मूल्य ५८९.६० पुग्यो

२०७८ सावन, १२  
लगानी नेप्से विश्लेषण
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

साउन १२, काठमाडौं ।  साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको करीब दुई घण्टाको अवधिमा युनाइटेड इदि मर्दी आरबि हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । 

उक्त  अवधिसम्ममा कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको हो ।कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.५८९ दशमलव ६० पुगेको हो।

कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।मार्केट डेप्थमा १५ हजार ४४८ कित्ता शेयर खरीद माग र २१५ कित्ता शेयर विक्री माग रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्