ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

चन्द्रागिरी हिल्सको शेयरमूल्यमा सकारात्मक सर्किट, शेयरमूल्य प्रतिकित्ता रू. १६३७ पुग्यो

२०७८ सावन, १३  
लगानी नेप्से विश्लेषण
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

साउन १३, काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमा बुधवार सकारात्मक सर्किट लागेको छ ।

यो समाचार तयार पार्दाको समय अपरान्ह १ बजेसम्ममा कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको हो । उक्त अवधिसम्ममा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ६३७ पुगेको हो ।

कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा ३४ हजार ३०८ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्