ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

प्रि-ओपन सेसन : ८.५८ अंकले बढ्यो नेप्से परिसूचक

२०७८ सावन, १४  
लगानी नेप्से विश्लेषण
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

साउन १४, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार प्रि-ओपन सेसनमा नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ८ दशमलव ५८ अंकले बढेको छ । 

परिसूचक ३ हजार १०३ दशमलव ५३ विन्दुमा पुगेको हो । यस अवधिमा ७४ कम्पनीको १४ हजार ४२७ कित्ता शेयरको रू. १ करोड ७ लाख ५० हजार बराबरको शेयर खरीदविक्री भएको हो । 

प्रि-ओपन सेसनमा सर्वाधिक शेयर खरीदविक्री नागरिक लगानी कोषको रू. १६ लाख ८१ हजार बराबरको शेयर खरीदविक्री भएको छ । त्यसैगरी, कारोबारमा आएका ७४ ओटा कम्पनीमध्ये ४७ कम्पनीको शेयरमूल्य बढेको छ भने ९ कम्पनीको शेयरमूल्य घटेको हो । त्यस्तै १४ ओटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्