ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

तथ्यांकोवाच : रू. ३७ करोड बराबरको सेलुलोज र यसका रासायनिक व्युत्पन्न यौगिकको आयात

२०७८ सावन, १५  
अंक समाचार
Chelsea International Image Not Found

काठमाडौं (अस) । आर्थिक वर्ष २०७६/७७ मा नेपालमा रू. ३७ करोड बराबरको सेलुलोज र यसका रासायनिक व्युत्पन्न यौगिकको आयात भएको छ । विगत १२ वर्षको तथ्यांक हेर्दा सेलुलोज र यसका रासायनिक व्युत्पन्न यौगिक आयातको वार्षिक औसत वृद्धिदर २९ दशमलव १० प्रतिशत रहेको देखिन्छ ।  मुलुकभित्र प्लाष्टिक र प्लाष्टिकको कच्चापदार्थ उपलब्ध नहुँदा सम्बन्धित उद्योगहरू आवश्यक कच्चापदार्थका लागि आयातमा निर्भर छन् । यस परिस्थितिमा यस्ता कच्चापदार्थको आयातले मुलुकको अर्थतन्त्रको विकासमा थप योगदान दिने देखिन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्