ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

एनआइबिएल प्रगति फण्ड र एनआइबिएल समृद्धि फण्ड १ द्वारा प्रतिफल वितरण गर्ने घोषणा

२०७८ सावन, १५  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

साउन १५, काठमाडौं । एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआइविएल समृद्धि फण्ड १ र एनआइबिएल प्रगति फण्डले इकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने घोषणा गरेका छन् ।  

एनआइबिएल प्रगति फण्डले करसहित ५० प्रतिशत नगद लाभांश र एनआइबिएल समृद्धि फण्ड १ ले ३५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने घोषणा गरेको हो ।

दुबै योजनाको साउन १४ गते बसेको सञ्चालक समितिको बैठकले इकाईधनीलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्