ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

तस्वीर : फलफूलको विरुवा विक्री गर्न हिंडेका व्यापारी

२०७८ सावन, १६  
Slider
Chelsea International Image Not Found

काठमाडौं बसुन्धारास्थित एक नर्सरीबाट शनिवार अपरान्ह फलफूलका बिरुवा विक्री गर्न जाँदै गरेका नुवाकोटका शेरबहादुर तामाङ्ग । यो समय बिरुवा विक्री गर्ने मुख्य सिजन भएतापनि कोरोना महामारीले गर्दा विगतका वर्षमा जस्तो व्यापार नभएको उनले बताए । तस्वीर : प्रकाश क.सी / आर्थिक अभियान 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्