ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

तस्वीर : टंकेश्वरस्थित सडकमा थुप्रिएको फोहोर र हिलो पन्छाउँदै स्थानीय

२०७८ भदौ, २२  
Slider
Chelsea International Image Not Found

काठमाडौंको टंकेश्वरस्थित सडकमा थुप्रिएको फोहोर र हिलो मंगलवार अपरान्ह पन्छाएर सफा गर्दै स्थानीय तथा जेसिवी उपकरण । गत सोमवारको भारी वर्षाले काठमाडौंको बाग्मती, बिष्णुमती, मनोहरा खोलामा बाढी आउँदा सडक अवरुद्ध हुनुका साथै नदी किनारका घरहरुमा बाढी पसेको थियो । 
तस्वीर : प्रकाश के.सी /  आर्थिक अभियान  
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्