ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नबिल इक्वीटी फण्डद्वारा ४० % लाभांश प्रस्ताव 

२०७८ भदौ, २३  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २३, काठमाडौं । नबिल इक्वीटी फण्डले यस वर्ष करसमेत ४० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । 

नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडको मंगलवार साँझ बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७७/ ७८ को लागि इकाईधनीहरुलाई करसमेत रू. ५० करोड बराबरको प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । 

यो लाभांश प्रयोजनका लागि बुक क्लोजको मिति भनेपछि प्रकाशित गरिने जानकारी दिइएको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्