ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

प्रि - ओपन सेसनमा नेप्से परिसूचक ४.३० अंकले वृद्धि

२०७८ भदौ, २३  
लगानी नेप्से विश्लेषण
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २३, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार प्रि - ओपन सेसनमा नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ४ शदमलव ३० अंक बढेको छ । 

प्रि - ओपन सेसनमा परिसूचक २ हजार ९४० दशमलव ९१ बिन्दुमा पुगेको छ । यस अवधिमा कारोबारमा आएका २४ ओटा कम्पनीको ५ हजार ७९४ कित्ता शेयरको रू. ४६ लाख ६९ हजार ८८५ बराबरको शेयर खरीदविक्री भएको छ ।

प्रि - ओपन सेसनमा सर्वाधिक शेयर खरीदविक्री स्वरोजगार लघुवित्त वित्तीय संस्थाको रू. ११ लाख ३५ हजार बरावरको भएको हो । 

त्यसैगरी कारोबारमा आएका २४ ओटा कम्पनीमध्ये १३ ओटा कम्पनीको शेयरमूल्य बढेको छ भने आठ ओटा कम्पनीको शेयरमूल्य बढेको हो । त्यसैगरी तीन ओटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्