ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

एनआईसी एशिया ब्यालेन्स फण्ड र ग्रोथ फण्डको लाभांश सुरक्षित गर्ने बिहीवार अन्तिम दिन 

२०७८ भदौ, २३  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २३, काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया ब्यालेन्स फण्ड र ग्रोथ फण्डको नगद लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवार रहेको छ । 

एनआईसी एशिया ब्यालेन्स फण्ड र एनआईसी ग्रोथ फण्डले इकाई वितरणको लागि भदौ २७ गते बुक क्लोज गर्ने भएसँगै बिहीवारसम्म कायम इकाईधनीले लाभांश पाउनेछन् । 

एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्स फण्डले इकाईधनीलाई कर सहित ३० प्रतिशत नगद लाभांश वितरण प्रस्ताव निर्णय गरेका छन् । 
 
प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्