ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा सर्किट, प्रतिकित्ता मूल्य  ४९७.४० पुग्यो

२०७८ भदौ, २३  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २३, काठमाडौं । बुधवार बजार खुलेको पौने एक घण्टामा सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा  सर्किट लागेको छ । 

शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएसँगै  सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.४९७ दशमलव ४० पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । 

मार्केट डेप्थमा कम्पनीको शेयरमा सर्वाधिक ५ लाख १७ हजार ४८ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्