ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

युनाइटेड मोदी हाइड्रोपावरको सर्वाधिक १४ करोड ४७ लाख बराबरको शेयर खरीदविक्री

२०७८ भदौ, २३  
लगानी नेप्से विश्लेषण
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २३, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार बजार खुलेको एक घण्टाको अवधिमा युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको छ ।
कारोबारमा आएका २०८ ओटा कम्पनी मध्ये  सो अवधिमा उक्त कम्पनीको रू.१४ करोड ४७ लाख ७ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.६१४ मा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिनको तुलनामा कम्पनीको शेयरमूल्य ७ रुपैयाँले वृद्धि भएको हो । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्