ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

तस्वीर : सिलगढीमा फलेको किबीका फल    

२०७८ भदौ, २३  
Slider
Chelsea International Image Not Found

डोटी जिल्लाको सदरमुकाम सिलगढीमा स्थानीय हेम मल्लले लगाएको किबीको बोटमा फलेका फलहरु । उनले रोपेको बोटमा किवीका दाना प्रशस्तै फलेको देख्न सकिन्छ। चिसो हावापानीमा फल्ने प्रजातिको किवी फल समुद्री सतहबाट ९०० देखि २ हजार ७०० मिटर उचाइमा हुने कृषि विज्ञको भनाइ छ ।पाकेको किवी फलको स्वाद हल्का अमिलो, गुलियो हुने भएकाले भिटामिन सी, ए र बी बढी मात्रा पाइन्छ। तस्वीर : रासस   

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्