ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सानिमा इक्विटी फण्ड र लार्ज क्याप फण्डले प्रतिफल वितरणको लागि असोज १ गते बुक क्लोज गर्ने

२०७८ भदौ, २३  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २३, काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्ड र सानिमा लार्ज क्याप फण्डले नगद लाभांश (प्रतिफल) वितरणको लागि इकाईधनी दर्ता पुस्तिका असोज १ गते बन्द गर्ने भएका छन् । 

यस आधारमा यी दुवै योजनाको नगद लाभांश पाउनको लागि इकाईधनीले भदौ ३१ गतेसम्म इकाई किन्नु पर्नेछ । 

आव २०७७/७८ को मुनाफाबाट सानिमा इक्विटी फण्डले ३३ प्रतिशत नगद लाभांश र सानिमा लार्ज क्याप फण्डले ४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको भदौ १५ गते बसेको सञ्चालक समितिको बैठकले इकाईधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेको हो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्