ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सिक्लेस हाइड्रोपावरले आईपीओ जारी गर्ने, विक्री प्रबन्धकमा बीओके क्यापिटल नियुक्त

२०७८ भदौ, २३  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २३, काठमाण्डौ। सिक्लेस हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले १०० रुपैयाँ अंकित दरको कुल २० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ। 

 कम्पनीले आईपीओको विक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केटलाई नियुक्त गरेको छ। यस सम्बन्धमा उक्त कम्पनी र बीओके क्यापिटल बीच सम्झौता पनि भएको छ। सम्झौतापत्रमा कमपनीका कार्यकारी सञ्चालक सुनिल नारायण श्रेष्ठ र बीओके क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कुन्दन शर्माले हस्ताक्षर गरेका छन्। 

अव कम्नपीको को शेयर रजिस्ट्रारसम्बन्धी सम्पूर्ण कार्यसमेत बीओके क्यापिटलले गर्ने भएको छ। 

कम्पनीले कास्की जिल्लाको मादी गाउँपालिका वडा नं१ मा अवस्थित १३ मेगावाट विद्युत उत्पादन गरिरहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्