ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सांग्रिलाको लकर सुविधामा ४० प्रतिशतसम्म छुट

२०७८ भदौ, २४  
शेयर / बैङ्किङ गतिविधि
Chelsea International NA

काठमाडौं (अस) । सांग्रिला डेभलपमेन्ट बैंकले हरितालिका तिज अवसरमा महिला लक्षित लकर सुविधामा ४० प्रतिशतसम्म छुट दिने भएको छ । तीन महिनाभित्र लकर सुविधा लिने ग्राहकले मात्र उक्त छुट सुविधा प्राप्त गर्न सक्ने बैंकले बताएको छ । बैंकले चाडपर्वलाई सामाजिक दुरी कायम गर्दै परिवारबीच सीमित भई मनाउनसमेत आग्रह गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्