ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

प्रि - ओपन सेसनमा नेप्से परिसूचक ३.९६ अंकले वृद्धि

२०७८ भदौ, २४  
लगानी नेप्से विश्लेषण
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २४, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार प्रि - ओपन सेसनमा नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ३ शदमलव ९६ अंक बढेको छ । 

प्रि - ओपन सेसनमा परिसूचक २ हजार ८८० दशमलव ५४ विन्दुमा पुगेको छ । यस अवधिमा कारोबारमा आएका २२ ओटा कम्पनीको २ हजार ७७५ कित्ता शेयरको रू. २३ लाख ७ हजार १९१ बराबरको शेयर खरीदविक्री भएको छ ।

प्रि -ओपन सेसनमा सर्वाधिक शेयर खरीदविक्री स्वरोजगार लघुवित्त वित्तीय संस्थाको रू. ६ लाख २३ हजार बराबरको भएको छ। 

त्यसैगरी  ४२ ओटा कम्पनीको शेयरमूल्य बढेको छ भने ११ ओटा कम्पनीको शेयरमूल्य घटेको छ। त्यसैगरी आठ ओटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्