ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

महुली लघुवित्तको स्वतन्त्र सञ्चालकमा सन्तोष कुमार लुइटेल नियुक्त

२०७८ भदौ, २४  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २४, काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा सन्तोष कुमार लुइटेल नियुक्त भएका छन् ।

गत बुधवार बसेको सञ्चालक समितिको बैठकले बुधवारदेखि लागू हुने गरी उनलाई रिक्त स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्