ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

केएनपी पेन्टमा रंगमा दंग योजना

२०७८ भदौ, २५  
बजार
Chelsea International Image Not Found

काठमाडौं (अस) । जापानको हेल्थी होम पेन्ट केएनपीले आउँदो दशैं पर्व अवसरलाई लक्षित गरी ‘रंगमा दंग’ योजना सुरु गरेको छ ।

योजनाअन्तर्गत ग्राहकले केएनपी इम्प्रेसन २४ क्यारेट, माइका मार्बल र एक्सल टोटल हरेक ६० हजार रुपैयाँको खरिद गरी लक्की ड्रमा सहभागी हुन सक्नेछन् ।

योजनामा लक्की ड्रमार्फत हरेक साता एक जना विजेताले २० हजार रुपैयाँ जित्न सक्ने कम्पनीले बताएको छ ।

योजना अवधिभर एक भाग्यशाली विजेताले  ५ लाख नगद पुरस्कार जित्ने अवसर प्राप्त हुनेछ । ग्राहकले हात खाली नजाने उपहारअन्तर्गत एक थान केएनपी थाली सेट प्राप्त गर्न सक्नेछन् ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्