ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

माछापुच्छ्रे बैंकको २२ लाख ५३ हजार कित्ता ऋणपत्र सूचीकृत

२०७८ भदौ, २५  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २५, काठमाडौं । माछापुच्छ्रे बैंकको ऋणपत्र शुक्रवार नेपाल स्टक एक्सचेञ्ज( नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको २२ लाख ५३ हजार ४९६ कित्ता ऋणपत्र सूचीकृत भएको हो । अव यो ऋणपत्र आइतवारदेखि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । गत भदौ २४ गते नेप्से र कम्पनी बीच धितोपत्र सूचिकरण सम्झौता सम्पन्न भएसँगै आइतवारदेखि उक्त ऋणपत्र कारोबारमा आउनेछ ।

कम्पनीले ८ दशमलव ५ प्रतिशत माछापुच्छ्रे ऋणपत्र २०८७ नामक ऋणपत्र सूचीकत गराएको हो । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्