ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

साधना लघुवित्तको सीईओमा पुनः रेशम न्यौपाने नियुक्त

२०७८ भदौ, २५  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता


भदौ २५, काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) रेशम न्यौपानेलाई दोस्रो कार्यकालयको लागि नियुक्त गरेको छ । 

प्रमुख कार्यकारी अधिकृत न्यौपानेको प्रथम कार्यकाल भदौ ३१ गतेसम्म रहेकाले कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले असोज १ गतेदेखि लागू हुने गरी थप ४ वर्षको लागि नियुक्त गरेको नेप्से मार्फत जानकारी गराएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्