ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

११४६ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाको संक्रमणपछि मृत्यु 

२०७८ भदौ, २५  
समाचार
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २५, काठमाडौं ।  नेपालमा विगत २४ घण्टामा १ हजार १४६ जना लाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार दिएको जानकारी अनुसार ८ हजार ५४९ नमूनाको पीसीआर परीक्षणमा ९६१ जना र २ हजार ३६७ नमूनाको एन्टिजेन परीक्षण गर्दा १८५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या २७ हजार ९५८ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ९२४ पुगेको छ । त्यस्तै  सो अवधिसम्ममा१ हजार १६० जना संक्रमण मुक्त भएको मन्त्रालयले बताएको छ । 
 
 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्