ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सरकारले ल्याएको १६ खर्ब ३२ अर्ब रुपैयाँको संशोधित बजेट (पूर्णपाठ सहित)

२०७८ भदौ, २५  
समाचार
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २५, काठमाडौं । सरकारले प्रतिस्थापन विधेयकमार्फत चालू आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट प्रस्तुत गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई संशोधन गर्दै बजेटको आकार १४ अर्ब ७४ करोडले घटाएको हो ।

अर्थमन्त्री शर्माले शुक्रवार संसद्मा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै चालू आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेको छ ।

अघिल्लो सरकारले गत जेठ १५ मा अध्यादेशमार्फत् १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको थियो ।

यस्तो छ अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको संशोधित बजेटको पूर्णपाठ :

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्