ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

तस्वीर : धर्मेश्वर बहुउद्धेश्यीय सहकारी संस्थाको पाँचौं सभा

२०७८ भदौ, २६  
Slider
Chelsea International Image Not Found

धर्मेश्वर बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको पाँचौं वार्षिक साधारण सभा । शुक्रवार सम्पन्न सभाले संस्थाका अध्यक्ष मदनप्रसाद लम्सालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गरेको छ । सभाले प्रस्तावित प्रस्तावहरु माथि छलफल गरि पारित पनि गरेको छ । सभामा  संस्थाका उपाध्यक्ष भोला विक्रम थापा, सचिव केशव गौतम, प्रमुख कार्यकारी अधिकृत सुशील पौडेलले आ - आफ्नो भनाइ राखेका थिए । सभा प्रमुख अतिथि श्रीमती बिन्द्रा हाडा भट्टराईको उपस्थितिमा भएको  थियो । तस्वीर : प्रकाश के.सी. / आर्थिक अभियान

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्