ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

 शब्द चित्रमा साताको शेयर बजार

२०७८ भदौ, २६  
लगानी
Chelsea International Image Not Found

भदौ २६, काठमाडौं । धितोपत्र बजारमा यस साता शेयर कारोबारमा असाध्यै बढी उतारचढाव देखियो ।

कहिले असाध्यै उच्च अंकले नेप्सेमा गिरावट देखियो भने कुनै दिन नेप्सेले उच्च अंकको वृद्धि देखायो ।  नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा लगाएको सीमाका कारण बजारमा उतारचढाव देखिएको तर्क गर्नेहरु पनि भेटिए । यस साता पाँच दिन नै शेयर कारोबार भयो ।  

नेप्सेमा उतारचढाव देखिंदा कारोबार रकमसमेत असाध्यै कम हुन पुग्यो । सातामा कुल ४२ अर्ब २५ करोड ९८ लाख १९ हजार बराबरको शेयर खरीदविक्री भएको छ । गत साताभन्दा यो साता कारोबार रकम रू. ५ अर्ब ५० करोड ८८ लाख ९१ हजारले कम भएको हो । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्