ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

तथ्यांकोवाच : रू. ३० करोड ३९ लाख बराबरको सेन्थेटिक रबर आयात

२०७८ भदौ, २७  
अंक समाचार
Chelsea International Image Not Found

काठमाडौं (अस) । गत आर्थिक वर्ष २०७७/७८ मा नेपालमा रू. ३० करोड ३९  लाख बराबरको सेन्थेटिक रबर आयात भएको छ । विगत १३ वर्षको तथ्यांक हेर्दा   सेन्थेटिक रबरको आयातको औसत वार्षिक वृद्धिदर १५ दशमलव ९६ प्रतिशत देखिन्छ । आयातको यस प्रवृत्तिले मुलुकभित्र सेन्थेटिक रबर उद्योग सञ्चालनको सम्भावना स्पष्ट हुन्छ । रबर खेतीको विस्तार तथा रबरमा आधारित उद्योगको स्थापना, स्तरोन्नति, उद्योगलाई कर छूट, प्रोत्साहन तथा उद्योगमैत्री वातावरणको सृजना गर्ने हो भने केही समयभित्र सेन्थेटिक रबर उत्पादनमा मुलुक आत्मनिर्भर हुन सक्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्