ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सिन्धु विकास बैंकको रक्तदान

२०७८ भदौ, २७  
शेयर / बैङ्किङ गतिविधि
Chelsea International Image Not Found

काठमाडौं (अस) । सिन्धु विकास बैंकले भदौ  २५ गते रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकको बाह्रौं वार्षिकोत्सव अवसरमा कर्पोरेट कार्यालय प्रांगणमा रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रममा बैंकका अध्यक्ष, सञ्चालकहरू, कर्मचारी, अन्य संघ–संस्थाका कर्मचारी तथा ग्राहकलगायत सर्वसाधारणले समेत रक्तदान गरेका थिए । रक्तदान गरेका सबैलाई प्रमाणपत्र प्रदान गरिएको बैंकले बताएको छ । बैंकले सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवनसमेत गरी ५ जिल्लामा २४ शाखा, २ वटा सीमित बंैकिङ र सन्ध्याकालीन बैंकिङ सेवा दिँदै आएको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्