ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

कुमारी बैंकद्वारा उग्रतारा विद्यालयमा वाटर फिल्ट्रेसन जडान

२०७८ भदौ, २७  
शेयर / बैङ्किङ गतिविधि
Chelsea International Image Not Found

 काठमाडौं (अस) । कुमारी बैंकले साँखुस्थित उग्रतारा माध्यमिक विद्यालयमा खानेपानी फिल्ट्रेसन प्रणाली जडान गरेको छ । अत्यावश्यक भौतिक पूर्वाधार अभावमा प्रभावकारी पठनपाठन हुन नसक्ने अवस्थालाई दृष्टिगत गरी बैंकले विद्यालय व्यवस्थापनसँगको समन्वयमा सो फिल्ट्रेसन प्रणाली जडान गरेको हो । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा क्षेत्रलाई पनि महत्व दिँदै आएको बैंकले बताएको छ । बैंकले आगामी दिनमा समाजको दिगो शैक्षिक विकासको प्रवर्द्धनमा सहयोग पुर्‍याउने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्