ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

इन्फिनिटी लघुवित्तको सञ्चालकमा रमेश कुमार कर्माचार्य नियुक्त

२०७८ भदौ, २७  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २७, काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तिय संस्थाले सञ्चालकमा रमेश कुमार कर्माचार्यलाई नियुक्त गरेको छ । 

शनिवार बसेको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनीको तर्फबाट सञ्चालकमा कर्माचार्यलाई नियुक्त गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्