ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक रू. २७ करोड ८५ लाख बराबरको शेयर खरीदविक्री 

२०७८ भदौ, २७  
लगानी नेप्से विश्लेषण
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २७, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको एक घण्टाको अवधिमा अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक शेयर खरीदविक्री भएको छ ।

सो अवधिसम्ममा कारोबारमा आएका २१० ओटा कम्पनीमध्ये उक्त कम्पनीको रू.२७ करोड ८५ लाख २० हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

कम्पनीको शेयरमूल्य यो समाचार तयार पार्दासम्म प्रतिकित्ता रू. ७३६ मा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिनको तुलनामा कम्पनीको शेयरमूल्य ४ दशमलव ६० प्रतिशतले वृद्धि भएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्