ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सिभिल बैंकको सर्वाधिक १८ लाख ६९ हजार कित्ताका लागि शेयर खरीद माग

२०७८ भदौ, २७  
लगानी नेप्से विश्लेषण
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २७, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको करीब तीन घण्टाको अवधिमा सिभिल बैंकको शेयरमा सर्वाधिक शेयर खरीद माग रहेको छ । 

उक्त अवधिसम्ममा कम्पनीको शेयरमा १८ लाख ६९ हजार ८४३ कित्ता शेयर खरीद माग रहको छ ।

उक्त अवधिमा कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा आइतवार ४ दशमलव ८४ प्रतिशतले वृद्धि भएर रू. २७७ दशमलव ३० पुगेको हो । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । 

प्रतिक्रिया [1]
User Image

Bishal Rai

[Sep 15, 2021 04:53am]

What is the reason behind this? Thanks


प्रतिक्रिया दिनुहोस्