ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

राप्ती हाइड्रोले आईपीओ निष्कासन गर्नका लागि दियो धितोपत्र बोर्डमा निवेदन 

२०७८ भदौ, २७  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २७, काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ । 

कम्पनीले २९ लाख ४१ हजार ४१० कित्ता आईपीओ निष्कासन गर्नका लागि सेबोनमा भदौ ८ गते निवेदन दिएको हो । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । 

कम्पनीले उक्त साधारण शेयर पहिलो चरणमा स्थानीय बासिन्दाको लागि निष्कासन गरेर दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्ने भएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्