ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकको कार्यकाल समाप्त

२०७८ भदौ, २७  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २७, काठमाडौं । एनआईसी एशिया बैंकले स्वतन्त्र सञ्चालमा गणेश मान श्रेष्ठको कार्यकाल समाप्त भएको जानकारी गराएको छ । 

कम्पनीले स्वतन्त्र सञ्चालकमा श्रेष्ठलाई २०७४ भदौ २८ गते देखि लागू हुने गरी ४ वर्षको लागि नियुक्त गरेकोमा आज (२०७८ भदौ २७ गते) देखि कार्यकाल समाप्त भएको नेप्से मार्फत जानकारी गराएको हो । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्