ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

तथ्यांकोवाच : रू. १६ करोड ९९ लाख बराबरको साइकलका रबर ट्युब आयात

२०७८ भदौ, २८  
अंक समाचार
Chelsea International Image Not Found

काठमाडौं (अस) । गत आर्थिक वर्ष २०७७/७८ मा नेपालमा साइकलका रबर ट्युब रू. १६ करोड ९९ लाख बराबरको आयात भएको छ । विगत १३ वर्षको तथ्यांक हेर्दा साइकलका रबर ट्युबको आयातमा औसत वार्षिक वृद्धिदर १९ दशमलव शून्य ७ प्रतिशत देखिन्छ । आयातको यस प्रवृत्तिले मुलुकभित्र साइकलका रबर ट्युब उद्योग सञ्चालनको सम्भावना बोध हुन्छ । रबर खेतीको विस्तार तथा रबरमा आधारित उद्योगको स्थापना, स्तरोन्नति, उद्योगलाई कर छूट, प्रोत्साहन तथा उद्योगमैत्री वातावरणको सृजना गर्ने हो भने साइकलका रबर ट्युब उत्पादनमा मुलुक केही समयभित्र आत्मनिर्भर हुने देखिन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्