ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

मञ्जुश्री फाइनान्सका एकैसाथ चार शाखा विस्तार

२०७८ भदौ, २८  
बजार
Chelsea International Image Not Found

काठमाडौं (अस) । मञ्जुश्री फाइनान्सले एकैसाथ विभिन्न चारा स्थानमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । कम्पनीले रूपन्देहीको मुर्गिया, योगीकुटी, मणिग्राम र भैरहवामा शाखा विस्तार गरी कारोबार सुरु गरेको हो ।

कम्पनीका सञ्चालक समिति अध्यक्ष र सञ्चालक सदस्यले विस्तारित शाखा कार्यालय उद्घाटन गरे । काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको कम्पनीले यसअघि नारायणगढ, न्युरोड काठमाडौं, पाल्पारोड बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा र वीरगञ्जमा शाखा विस्तार गरिसकेको छ । थप चार शाखा विस्तारसँगै कम्पनीका सञ्जाल १५ पुगेका छन्  ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्