ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

आर्कस क्यापिटलले असोज २० गते बोलायो साधारण सभा

२०७८ भदौ, २८  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २८, काठमाडौं । आर्कस क्यापिटल एडभाइजर्स लिमिटेडको वार्षिक साधारण सभा असोज २० गते हुने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा दिनको २ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ । 

साधारण सभाको प्रस्तावमा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने, आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालकहरुको सेवा सुविधा निर्धारण  गर्ने रहेको छ । 

कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्