ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नबिल बैंकको सर्वाधिक २२ करोड ४० लाख बराबरको शेयर खरीदविक्री 

२०७८ भदौ, २८  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २८, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको एक घण्टाको अवधिमा कारोबारमा आएका २१४ ओटा कम्पनी मध्ये नबिल बैंकको सर्वाधिक शेयर खरीदविक्री भएको छ । 

सो अवधिमा कम्पनीको रू. २२ करोड ४० लाख २७ हजार बराबरको शेयर खरीदविक्री भएको हो । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ४५४ मा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिनको तुलनामा कम्पनीको शेयरमूल्य १४ रुपैयाँले बढेको हो । कम्पनीले विगतमा आकर्षक लाभांश वितरण गर्दै आएकाले यस वर्ष पनि राम्रो लाभांको अपेक्षाले यस कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण परेको देखिन्छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्