ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

अजोड इन्स्योरेन्सको शेयरमूल्यमा सर्किट, प्रतिकित्ता मूल्य रू. ८५९.१० 

२०७८ भदौ, २८  
लगानी नेप्से विश्लेषण
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २८, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको डेढ घण्टाको अवधिमा अजोड इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा सर्किट लागेको छ । 

कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा सोमवार १० प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । 

कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ८५९ दशमलव १० पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा १२ हजार ४१० कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्