ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

एनआईसी एशिया बैंकको १५ लाख ७३ हजार कित्ता ऋणपत्र सूचीकृत

२०७८ भदौ, २८  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २८, काठमाडौं । एनआईसी एशिया बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सोमवार सूचीकृत भएको छ ।

कम्पनीको १५ लाख ७३ हजार ८७२ कित्ता ऋणपत्र सूचीकृत भएको हो । अव यो ऋणपत्र मंगलवारदेखि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । 

सोमवार नेप्से र कम्पनी बीच धितोपत्र सूचिकरण सम्झौता सम्पन्न भएसँगै मंगलवारबाट कारोबारमा आउनेछ । कम्पनीले वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदर भएको एनआईसी एशिया ऋणपत्र २०८८ नामक ऋणपत्र सूचीकृत गराएको हो । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्