ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र सूचीकृत

२०७८ भदौ, २८  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २८, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र सोमवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । 

उक्त बैंकले २५ लाख कित्ता ऋणपत्र सूचीकृत गराएको हो । अव यो ऋणपत्र लगानीकर्ताले सोमवारदेखि खरीदविक्री गर्न सक्नेछन् । 

नेप्से र बैंक बीच सोमवार धितोपत्र सूचिकरण सम्झौता सम्पन्न भएसँगै मंगलवारदेखि कारोबारमा आउनेछ । कम्पनीले ८ दशमलव ५ प्रतिशत आरविविएल ऋणपत्र नामक सूचीकृत गराएको हो । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्