ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

एनआईसी एशिया बैंकको संस्थापक शेयर विक्रीमा

२०७८ भदौ, २९  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २९, काठमाडौं । एनआईसी एशिया बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ ।

कम्पनीले ५ हजार ७८१ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो । कम्पनीले केहि संस्थापक शेयरधनीले शेयर विक्री गर्नका लागि निवेदन दिएकाले इच्छुक संस्थापक शेयरधनीलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको रजिष्टर्ड कार्यालय थापाथलीमा निवेदन दिन भनेको छ ।

उक्त समय अवधिमा संस्थापक शेयर खरीद गर्न कुनै पनि आवेदन नपरेमा प्रचलित नियमानुसार विक्री प्रक्रिया अगाडि बढाउने पनि कम्पनीले बताएको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्